. इलाममा मृत् भेटिएकि महिलाको हत्या भएको पुष्टि हत्यामा सम्लग्न पक्राउ ।::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २९ गते , मंगलबार

इलाममा मृत् भेटिएकि महिलाको हत्या भएको पुष्टि हत्यामा सम्लग्न पक्राउ ।


इलाममा मृत् भेटिएकि महिलाको हत्या भएको पुष्टि हत्यामा सम्लग्न पक्राउ ।

उच्च अदालत बिराटनगर,इलाम इजालसको परिसर भित्र मृत् फेला परेकी महिलाको हत्या भएको पुष्टि भएको छ । जिल्लाको सोलुखुम्बु ,सल्यान गाउँपालिका घर भई इलाम नगरपालिका -७ मा भाडामा बसोबास गरि सोही कार्यलयमा कार्यरत बर्ष ४८कि बिमला देबि निरौला पराजुली २८ गते बिहान कार्यालय परिसरमा मृत् फेला परेकी थिइन ।

एक जना महिला मृत अबस्थामा रहेको भन्ने सुचना पाए लगत्तै जिल्ला प्रहरी कार्यलय इलामबाट प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ सहितको प्रहरी टोलिले घटना बारे अनुसंधान गरेको र थप अनुसंधानका लागि संघीय प्रहरी इकाइ धरान बाट तालिम प्राप्त कुकुर सहितको विशेषज्ञ टोलि झिकाइ अनुसंधान गर्ने क्रममा सोही कार्यलयमा सुरक्षा गार्डमा कार्यरत ३५ बर्षिय युवराज बानियाँलको सम्लग्नता रहेको देखिए सङै बानियालाइ पक्राउ गरिएको हो ।

पक्राउ परेका बानियाँलाई आफ्नो घटनामा सम्लग्नता रहेको स्वीकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: