. उदयपुरमा बाढिले बगाउदा एक बृद्वको मृत्यु::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १९ गते , शनिबार

उदयपुरमा बाढिले बगाउदा एक बृद्वको मृत्यु


उदयपुरको चौदण्डि नगरपालिकाको सात धारे स्थित हवार खोलामा आएको बाढिले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलटार मदनचोकका ६५ बर्षे गुमशेर राई रहेका छन । अर्को गाउँ जानकालागी खोला तर्ने क्रममा उनलाइ आज बिहान १० बजे बाढिले बगाएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । बाढिले बगाएको सुचना प्राप्त हुन साथ इलाका प्रहरी कार्यलय बेलटार बाट खटिएको प्रहरी टोलि र स्थानीय बासिले खोजी कार्य भएको थियो । २०० मिटर तल उनको शब भेटिएको थियो । शबलाइ पोष्टमार्टमका लागि बेल्टार अस्पतालमा राखिएको उदयपुरका प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले जानकारी दिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

एम्बुलेन्स दुर्घटना एकजनाको मृत्यु दुई जना घाइते

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

प्रदेश १ का मुख्य मन्त्री राई अन्तर जातिय बिबाह गर्दै

प्रकाशित मिती : २०७७ माघ ३ गते , शनिबार

स्वास्थ स्वयंसेविकाको यातायात खर्च १२ हजार पुर्‍याइयो

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

सडकको नालिमा डुबेर एक बालिकाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: