. `एभोगार्ड´को व्यावसायिक खेती गर्दै भोजपुरको सानोदुङ्गमा::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ७ गते , बिहिबार

`एभोगार्ड´को व्यावसायिक खेती गर्दै भोजपुरको सानोदुङ्गमा


श्रावण ७ भोजपुर ।एभोगार्ड ´ एक प्रकारको फल हो । जस्को मूल्य धेरै फलहरु मध्य लगभग बेसिनै होला । स्वास्थको हिसाबले पनि यो फलदायीनै छ । बिदेशमा बढी खाइने यो फलको प्रयोग नेपालमा पनि पछिल्लो समय बढ्न थालेको छ । भोजपुरको पुर्बी पौवादुङ्गमा गाउँपलिका -५ सानोदुङ्गमा बिगत ३ बर्ष अगाडि देखि एभोगार्ड व्यावसायिक रुपमा खेती गर्न सुरु गरेका छन ।

सानोदुङ्गमा मा ७ जना युवाहरू मिलेर करि १५० रोपनी क्षेत्रफलमा एभोगार्ड खेती सुरु गरिएको हो । बिदेशी नाम रहेको फलको नाम सुन्दा अचम्म लागेपनी स्वास्थको दृष्टिले अत्यन्तै महत्वपुर्ण मानिन्छ । शरिरमा शक्ति प्रदान गर्नका साथै अनुहारलाई आकर्षक बनाउनका लागि प्रयोग हुने एभोगार्ड जस्को नेपाली नाम` घ्यू फल ´भनिन्छ ।सानोदुङ्गमाका ७ युवाहरु मन्त्री मान राई ,सुवास तामाङ,राजकुमार तामाङ,मिलन तामाङ ,सरोज राई,बिटिस राई र राजकुमार राई मिलेर करिब ४ सय बिरुवा बाट सुरु गरिएको खेती अहिले बिस्तार गर्दै करिब ८ सय बिरुवा १५० रोपनी जग्गामा व्यावसाय सुरु गरिएको छ ।

चार जना युवाहरू वैदेशिक रोजगारको कमाइ खासै चित्तबुझ्दो नभए पछि युवाहरू आफ्नै गाउँफर्केर गाउँपालिकाको सहयोग र आफ्नो ब्याक्तिगत लगानी बाट एभोगार्ड को व्यावसायिक खेतीको रुपमा सुरु गरिएको हो।सिद्धकाली डटकम सङ्ग कुरा गर्दै सुवास तामाङले भने,”सबै जना मिलेर एउटै क्षेत्र बनाउने उदेश्यका साथ खेती सुरु गरिएको र बिस्तारमा एउटै क्षेत्रलाई एभोगार्ड क्षेत्र बनाउने योजना रहेको बताउछन ।”हाल एभोगाडो क्षेत्रलाई चोखाङ चोक समेत नामाकरण गरेका छन ।

एभोगार्ड फाइदाहरु
एभोगार्ड खादा शरीरमा प्रोटिन बढाउने ,यौन शक्ति बढाउने ,झरेको कपाल उमार्ने,चाउरी परेको अनुहार हटाउनुका साथै ,क्यानसर,मुटुरोगी,अँखाका कमजोरी ,मृगौला फेल भएका बिरामीले समेत बढी प्रयोग गरेको पाइन्छ ।फलको महत्त्व एकातिर छदैछ अर्को तिर बिरुवा हरु बाह्र महिना हरियो हुने भएकोले बाताबरणको दृष्टिले समेत उत्तम रहेनुका साथै पशुपालन गरेका किसानहरुले घासका रुपमा समेत प्रयोग गर्न सक्ने धारणा तामाङको छ ।

एभोगार्डको व्यावसायिक खेती गर्न सकेमा बाँझो रहेको जमिनलाइ उपयोग गर्नका साथै बेरोजगारीहरुलाई रोजगार प्रदान गर्नुका साथै बेरोजगारी हटाउन ठूलो भुमिका खेल्ने बताउछन तामाङ । बजारको दृष्टिले समेत राम्रो छ ,एभोगार्ड खानाका साथै अनुहारका लागि प्रयोग गर्न सकिने उद्योगहरू समेत सञ्चालन गर्न सकिने आधार रहेका छन ,त्यस हुन नसके छिमेकी देश भारतमा समेत यस्को ठूलो माग छ । आर्थिक रुपमा मानिएको एभोगार्ड खेतीमा राज्यले पनि ध्यान दिने हो भने देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पाने देखिन्छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

सामाजिक अभियानता ज्वाला संग्रौलाको समूह पक्राउ

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

सामुहिक बलात्कार गरेको आरोपमा ४ युवक पक्राउ

प्रकाशित मिती : २०७८ असार ३० गते , बुधबार

सगरमाथा युथ क्लब लाई हराउदै भोजपुर आयोजक टिम सेमिफाइनलमा

प्रकाशित मिती : २०७८ बैसाख ६ गते , सोमबार

सुरक्षा कर्मिमा बढ्दो कोरोना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: