. कक्षा १२ को परिक्षा मिति तोकियो रुटिङ सहित::Online News
श्रावण १०, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ५ गते , मंगलबार

कक्षा १२ को परिक्षा मिति तोकियो रुटिङ सहित


कक्षा १२ को परिक्षा श्रावण ३१ गते देखि सुरु हुने भएको छ । परिक्षा बोर्ड्का अध्यक्ष चन्द्रमणी पौडेलको अध्यक्षतामा मङ्लबार बसेको बसेको बैठकले श्रावण ३१ गते देखि परिक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्टिय परिक्षा बोर्डका प्रभक्ता जङ्गकुमार अर्यालले बताए ।

उनले परिक्षा श्रावण ३१ गते देखि सुरु भइ भाद्र ९ गते सकिने बताए परिक्षाको तालिका र मिति बोर्डको वेबसाईटमा आजै राखिने प्रभक्ता अर्यालले बताए । परीक्षा होम सेन्टरमानै हुने भएको छ । १०० प्रतिशतकै परिक्षा लिइने अर्यालले बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

भोजपुरको श्यामशिला घर भएका शेर्पाको करेन्ट लागेर मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २८ गते , मंगलबार

भोजपुरमा खेतबारीमा काम गर्ने बेलामा महामारीले थलिए किसान

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

आइतबार भोजपुरमा थप २४ जना कोरोना संक्रमीत ७ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

सिफारिस

झापामा पानीमा डुबी बालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रतिबन्धित औषधि सहित मोरङमा १ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: