. किन गरे स्थानीयले बिर्तामोड नगरपालिका तालाबन्दी ?::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १६ गते , शनिबार

किन गरे स्थानीयले बिर्तामोड नगरपालिका तालाबन्दी ?


बिर्तामोड नगरपालिका तालाबन्दी गरिएको छ । कोरोना विरुद्धको खोप बिर्तामोड स्थित टाएमलेस मोमेन्ट होटलमा फेला परे सङ्गै आक्रोशित बनेका स्थानीयले नगरपालिका तालाबन्दी गरेका हुन । शुक्रबार दिउसो नगरपालिकाका स्वास्थ शाखा प्रमुख ओम खडका रहस्यमय तरिकाले २ सय डोज कोरोना विरुद्ध भेरोसेल खोप सहित होटल बार पक्राउ परेका थिए । स्थानीयले कोरोना विरुद्धको खोपमा कालोबजारीको माग गर्दै तालाबन्दी गरेका हुन । बजार दैनिक बाट साभार


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: