. केही खुकुलो गर्दै भोजपुरमा निषेधाज्ञाको समय थपियो::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १७ गते , बिहिबार

केही खुकुलो गर्दै भोजपुरमा निषेधाज्ञाको समय थपियो


भोजपुरमा केही खुकुलो पार्दै निषेधाज्ञाको समय थपिएको छ । दिनहुँ कोरोना भाइरसको संक्रमण दर तिब्र बढिरहेको बेला केही ढाचा परिवर्तन गर्दै निषेधाज्ञा असार ३१ गते सम्म थपिएको छ ।

भोजपुरमा गत बैशाख २८ गते बाट निषेधाज्ञा लगाइएको थियो । असार १७ गते सम्म लगाइएको निषेधाज्ञाको अबधि आज सकिदै थियो । आज भएको निर्णयले बिद्यालय,हाट बजार,मेला,जात्रा,महोत्सव ,पाटी ,भोज,नियमित पुजा बाहेक मठ मन्दिर ,चर्च ,मस्जिद गुम्बा,गोष्ठी सेमिनार हल,मनोरञ्जन ,ब्युटिपार्लर ,शैलुन जस्ता भिडभाड हुने क्षेत्र समेत अर्को निर्णय न आउनल्जेल सम्मको लागि सञ्चालनमा रोक लगाएको छ ।

यस्तै स्वास्थ मापदण्डलाई पालना गर्दै खाध्यन्न,माछा,मासु,ग्यास ,दुध लगाएतका पसल हरु फेन्सी,किराना ,कपडा ,इलेक्ट्रोनिक ,कस्मेटिक,टेलरिङ,सुन,चादी ,फोटो स्टुडियो ,स्टेसनरी ,जुत्ता चप्पल पसल हस्तकला समाग्री भाडा पसल लगाएतका पसलहरुलाइ बिहान ६ बजे देखि १२ बजे सम्म सञ्चालन गर्न पाउने भएका छन ।

होटल ,रेस्टुरेन्ट ,चमेना गृह ,बिहान ७-१० बजे सम्म र बेलुका ५-७ बजे सम्म सञ्चालन गर्न अनुमानि दिए पनि मदिरा जन्य पदार्थमा रोक लगाएको छ । वर्क सपलाइ बिहान ८देखि बेलुका ४ बजे सम्म सञ्चालन गर्ने । हवाई यातायात नागरिक उड्डयनले तोकेको स्वास्थ मापदण्ड पालना गरि हवाइ यातायात सञ्चालन गर्ने र जिल्ला भित्र भित्रीने यात्रुले स्वास्थ जाच गर्ने र कोभिड १९ को लक्ष्ाण देखापरेका यात्रुलाइ अनिवार्य रुपमा १४ दिन संबंधित पालिकाको अनुगमनमा होम क्वारेन्टाइनमा बस्ने र भिडभाड हुने सबै कार्यहरु निषेध लगाएको छ ।

 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

भोजपुरमा भेटिए १८८६ सालमा जन्म भएका वृद्व भेटिए

प्रकाशित मिती : २०७७ मंसिर १२ गते , शुक्रबार

आइतबार भोजपुरमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ असार २७ गते , आइतबार

संखुवासभामा कोरोना भाइरस बाट थप एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: