. कोरोना संक्रमणका कारण ट्यामकेमयुङ गाउँपालिकाकी एक महिलाको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १९ गते , शनिबार

कोरोना संक्रमणका कारण ट्यामकेमयुङ गाउँपालिकाकी एक महिलाको मृत्यु


कोरोनाको कारण भोजपुरमा थप एक जना मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्यामकेमयुङ गाउँपालिका ८ गोगनेकी करिब ५० बर्षिय महिला रहेकि छिन । उनलाइ केही दिन अघि कोरोनाको लक्षण देखापरे पनी कोटमा रहेको स्वास्थ चौकिबाट २ पटक एण्टिजोन बिधिबाट परिक्षण गराउदा नेगेटिभ देखिएता पनि उनको स्वास्थमा झन समस्या बढन थालेपछी थप उपचारका लागि ८ दिन अघि बिराटनगर स्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना पश्चात् पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएकोले उनलाई कोशी अस्पताल रेफर गरिएको थियो । उपचारका क्रममा शुक्रवार राती ११ बजे मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

बाल बिकास केन्द्रका शिक्षकको तलब मासिक न्यूनतम १५ हजार

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

भोजपुरको राम प्रसाद राई गाउँपालिकामा १८ जनामा कोरोना पुष्टि

प्रकाशित मिती : २०७८ बैसाख २७ गते , सोमबार

बेलायतमा पनि फैलियो इन्डियन कोरोना भाइरस

प्रकाशित मिती : २०७८ बैसाख ३० गते , बिहिबार

सन्दीप लामिछानेले हुरिकेन्सबाटै बिग बास लिग खेल्ने

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: