. खुकुरी प्रहार बाट ६७ बर्षिय वृद्धको मृत्यु ।         ::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ६ गते , बुधबार

खुकुरी प्रहार बाट ६७ बर्षिय वृद्धको मृत्यु ।         


खुकुरी प्रहार बाट ६७ बर्षिय वृद्धको मृत्यु ।                                                     उदयपुरको त्रियुगा नगरपालिका -१३ पोर्ताह घर भइ हाल सोही पालिक्स्स वडा न -८ मा गाउँ घर तिर काम गर्दै आएका अन्दाजी ६७ बर्षिय बृद्धको धारिलो हत्यार प्रहार बाट हत्या भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ६७ बर्षिय वृद्ध महिकर चौधरी रहेका छन । मृतक चौधरी बिगत २ बर्ष देखि उत्तर वारि देउरी आसपासका क्षेत्रहरूमा मजदुरी गर्दै आएका थिए । उनको घाटिमा धारिलो हत्यार खुकुरी प्रहार गरि हत्या भएको प्रहरीले जनाएको छ ।

उनी केही दिन एता स्थानिय किसान सदाको घरमा बस्दै आएका थिए । राती सदा सङ्गै खाना खाएर सुतेको र चौधरि सङ्ग सामान्य बिबादका कारण मङ्गलबार बिहान करिब ५ बजे खुकुरी प्रहार गरि हत्या भएको बताए । हत्या भएको घर बाट प्रयोग गरिएको खुकुरी समेत बरामद भएको प्रहरीले जनाएको छ । हत्याको आरोपमा घर धनी सदालाई पक्राउ गरि घटना बारे थप अनुसंधान भइ रहेको प्रहरीले जनाएको छ ।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

मलामी गएर घर फर्कने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र ८ गते , मंगलबार

छिमेकीको कुटाइ बाट ६० बर्षिय महेश कुमार खड्काको मृत्युु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: