. खोटाङमा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्वार::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २२ गते , मंगलबार

खोटाङमा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्वार


खोटाङको साकेला गाउँपालिकाकि एक गर्भवती महिलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्वार गरिएको छ ।

साकेला गाउँपालिका -४ कि २५ बर्षिय सरस्वती कट्टाललाइ सामान्य अबस्थामा सुत्केरी हुन नसकेपछी हेलिकप्टर मार्फत उद्वार गरिएको हो। गाउँपालिकामा उपचारका लागि प्रयाप्त साधन श्रोत नहुदा उनलाइ थप उपचारका लागि जिल्ला अस्पताल खोटाङ लगिएको थियो । जिल्ला अस्पतालमा राम्रो उपचार हुन नसके पछि थप उपचारका लागि सोमबार हेलिकप्टर मार्फत काठमाडौ लगिएको हो ।

निषेधाज्ञाको समय र लामो झरिको कारण बाटो अबरुद्ध हुदा सवारी साधन गुड्न नसकेकोले गर्भवती अबस्था जटिल बन्दै गएकोले राष्ट्रपति महिला उद्वार कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यलय खोटाङको समन्वयमा सेनाको हेलिकप्टर मार्फत उद्वार गरिएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

झापामा पानीमा डुबी बालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

छिमेकीको कुटाइ बाट ६० बर्षिय महेश कुमार खड्काको मृत्युु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

एसईईका लागि परीक्षा आवेदन फाराम खुल्यो

प्रकाशित मिती : २०७८ अषोज १५ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: