. गरिबलाई निशुक्क बिजुलि दिने तयारी – मन्त्री भुसाल::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ११ गते , सोमबार

गरिबलाई निशुक्क बिजुलि दिने तयारी – मन्त्री भुसाल


उर्जा ,जलस्रोत तथा सिचाइ मन्त्री पम्फा भुसालले बिजुलीको भाउ घटनु पर्ने बताउनु भएको छ । मन्त्रालयमा भएको पत्रकार भेटघाटमा मन्त्री भुसालले देशमा बिजुली खपत भएन भनेर चिन्ता लिइरहदा बिजुलिको महसुल बारे सोच्नु पर्ने बताउनु भएको हो ।

अरु क्षेत्रमा उत्पादन बढ्दै जादा भाउ घट्ने तर उर्जा क्षेत्रको खपत बढ्दै जादा भाउपनि बढ्दै जाने बिषय असुहाउदो भएकोले अब बिजुली सस्तो बनाउने योजना बनाउनु पर्ने र आफुले पनि यो बिषयमा सहल्ला सुरु गरिसकेको बताउनु भयो । उहाले बिजुली खपत बढाउनको लागि भाउ घटाउने र ग्यासको बिकल्पको प्रयोग बढाउनका लागि बिद्युतिय सामाग्रीको भन्सार छुटको सहुलियत दिनुपर्ने बताउन भयो ।

मन्त्री भुसालले गरिब नागरिकलाई निशुक्क बिजुली दिन सरकार तयार रहेको पनि बताउनु भएको छ । उहाले अहिले पनि कतिपय नागरिकले महसुल तिर्न नसकेको कारण बिजुली जोड्न नसकेको बताउदै यस्ता नागरिकलाई सरकारले निशुल्क बिजुलि दिने दाबी गर्नु भयो ।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

मलामी गएर घर फर्कने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र ८ गते , मंगलबार

छिमेकीको कुटाइ बाट ६० बर्षिय महेश कुमार खड्काको मृत्युु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

सिफारिस

सप्तकोसीमा बज्यो खतराको घण्टी हाल सम्म कति ढोका खोलियो ?

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

घिसिङले बुझे नियुक्ति पत्र

प्रकाशित मिती : २०७८ श्रावण २७ गते , बुधबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: