. छोराको कुटपिटबाट ८५ बर्षिय बाबुको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ११ गते , सोमबार

छोराको कुटपिटबाट ८५ बर्षिय बाबुको मृत्यु


श्रावण -११ इलाम ।

छोराको कुटाइ बाट घाइते भएका बुबाको मृत्यु ।

इलामको देउमाइ नगरपालिका -२ पुङफुङका ८५ बर्षिय टेकबहादुर मुखियाको आफ्नै बर्ष ३४ का गिर्जमान मुखियाको कुटपिटबाट मृत्यु भएको हो ।

श्रावण -७ गते गिर्जमानले घरायसी विवादका कारण बुवा टेकबहादुरलाई कुटपिट गरि घाइते बनाएका थिए । घाइते टेकबहादुरको बिर्तासिटी अस्पताल बिर्तामोड उपचार हुन नसकेपछि घर फर्काउने क्रममा बाटोमै आइतबार राती करिब ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

कुटपिट गर्ने गिर्जमानलाई पक्राउ गरि अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडी बढाइएको प्रहरीको भनाई छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

संखुवासभामा ठेकेदारको कुटाइबाट कालिकोटका शाहीको मृत्यु

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

संखुवासभामा ट्रक दुर्घटना हुदा चालकको मृत्यु ,१० जना घाइते

प्रकाशित मिती : २०७८ भाद्र २० गते , आइतबार

बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउदै

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: