. जुवा खेलिरहेको अबस्थामा ११ जना पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २ गते , शनिबार

जुवा खेलिरहेको अबस्थामा ११ जना पक्राउ


जुवा खेलिरहेको अबस्थामा ११ जना जुवाडे पक्राउ परेका छन ।

झापा दमक नगरपालिका -७ हाडखोलामा स्थानिय कर्ण बहादुर राईको घर बाट ठूलो रकमको बाजि राखेर जुवा खेलिरहेको अबस्थामा गए राती प्रहरीले छापा मारेर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दमक -७ का ४० बर्षिय कर्ण बहादुर राई ,४४ बर्षिय गङ्गा पाठक, ३४ बर्षिय अन्कित कार्की,४० बर्षिय राजन दाहाल ,गौरादह २ का ३२ बर्षिय निर्मल थापा ,गौरादह -८ का ३८ बर्षिय इन्दुकुमार राजबन्सी,रहेका छन ।

यस्तै दमक २ का ४२ बर्षिय राम बहादुर धिमाल ,दमक ६ का ३३ बर्षिय बिजय सिह ,इटहरी -४का ३५ बर्षिय बिक्रम गुरुङ ,इटहरी १९का २६ बर्षिय मिलन राई पक्राउ परेका हुन ।

जुवा खेलि रहेको सुराकिका आधारमा इलाका प्रहरी कार्यलय दमक बाट खटिएको प्रहरी टोलिले उनिहरुलाई पक्राउ गरेको हो । जुवाको खाल बाट प्रहरीले १६ थान कौडा २ लाख ८ हजार ९५ रुपैया बरामद गरेको छ ।पक्राउ परेका विरुद्ध जुवा ऎन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

आफू बाँचेपो रिपोर्टिङ गरिन्छ

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: