. झापामा अर्ध नग्न अबस्थामा एक युवती मृत् फेला::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २८ गते , सोमबार

झापामा अर्ध नग्न अबस्थामा एक युवती मृत् फेला


झापाको बिर्तामोडमा अर्ध नग्न अबस्थामा एक युवतीको शब फेला परेको छ ।

बिर्तामोड नगरपालिका -५ स्थित पुर्ब -पश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तर २५ बर्षिया युवती सृजना बस्नेतको शब फेला परेको हो ।

सानिमाको घरमा स परिवार सहित बस्दै आएकी सृजना घरको आगनमा अर्ध नग्न अबस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यलय अरामनिले जनाएको छ । घटनाको बिषयमा थप अनुसंधान भैरहेको अरामनी प्रहरी नायब उपरीक्षक सन्तोष आचर्यले जानकारी दिए । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

संखुवासभामा यात्रुबाहक बस दुर्घटना १५ जना भन्दा बढी घाइते

प्रकाशित मिती : २०७७ चैत्र २० गते , शुक्रबार

ओलिलाइ चारै तिर बाट घेराबन्दी ,के यसपाली सत्ता संकट टर्ला त?

प्रकाशित मिती : २०७७ चैत्र ३ गते , मंगलबार

भोजपुरको चम्पेमा ime सेवा सुचारु

प्रकाशित मिती : २०७७ माघ २६ गते , सोमबार

सुनसरीमा खुकुरी प्रहार गर्ने एक युवक पक्राउ

प्रकाशित मिती : २०७७ पुष १९ गते , आइतबार

सिफारिस

७९ बर्षका बृद्वको हत्या गरिएको ठाउमा २ कुकुर परिचालन

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

भोजपुरम गत २४ घन्टामा थप १६ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ असार १० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: