. दिदिले गरिन भाईको हत्या::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

दिदिले गरिन भाईको हत्या


दिदिले गरिन भाइको हत्या ।

केही दिन अगाडि कैलालीको टिकापुरमा कुलोमा मृत फेला परेका नाबालक विवेक बिष्टको हत्याको आरोपमा दुई युवती पक्राउ परेका छन । सोमबार देखि बेपत्ता नाबालक बिष्टको हत्याको अभियोगमा उनकै नाता पर्ने दिदी र उनकि साथिलाइ प्रहरीले पक्राउ गरेको हो ।

आज प्रहरि कार्यलय टिकापुरले पत्रकार सम्मेलन गरेर नाबालक बिष्टको आरोपमा दुई युवतीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रारम्भिक अनुसंधानको क्रममा दिदिको नाता पर्ने युवतिले आफुले विवेकको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार नाता पर्ने दिदीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेकी हुन । पारिबारिक रिसिबिका कारण हत्याको योजना बनेको थियो । उनकी साथी सङ्ग विवेकको बाला फेला परे पछि साथी पनि पक्राउ परेकी छिन । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

भोजपुरमा ट्याम्पो दुर्घटना हुदा ४ जना घाइते

प्रकाशित मिती : २०७८ श्रावण ३२ गते , सोमबार

प्रधानमन्त्री देउवाद्वारा तीजको शुभकामना

प्रकाशित मिती : २०७८ भाद्र २४ गते , बिहिबार

बन्दुक धारिको आक्रमण पछि जेल बाट १८ सय ४४ कैदिवन्दी भागे

प्रकाशित मिती : २०७७ चैत्र २४ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: