. नवजात शिशुको हत्यामा संम्लग्न एक्कै परिवारका ४ जना पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ३० गते , बुधबार

नवजात शिशुको हत्यामा संम्लग्न एक्कै परिवारका ४ जना पक्राउ


नवजात शिशुको हत्यामा सम्लग्न ४ जना पक्राउ ।

मोरङ रङ्गेली -५ आपगाछि टोलमा बस्ने ४ जनालाई नवजात शिशुको हत्यामा सम्लग्न रहेको अभियोगमा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रङ्गेली ५ का २५ बर्षिय खुस्बु मण्डल ,उनकै बुबा ५० बर्षका नागेश्वर मण्डल ,उनकै आमा ४८ बर्षिय उर्मिला मण्डल र उनकै श्रीमान २८ बर्षका अरुण मण्डल रहेका छन ।

गत आइतबार राती खुस्वुले छोरिलाइ जन्मदिइ ब्ल्याङकेटले थिची हत्या गरि उनकै आमाबुबाले सञ्चालन गर्दै आएका सोही स्थानको चादनी चोक स्थित मदिरा पसल भित्र खाल्डो खनी गाडेको अनुसंधानको क्रममा खुल्न आए पछि चारै जनालाई मङ्गलबार इलाका प्रहरी कार्यलय रङ्गेलिबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

घटनामा ४ जनाकै सम्लग्नता रहेको अनुसंधानकै क्रममा खुल्न आएको उनिहरु माथी कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत मोरङबाट -५ दिन म्याद थप गरि अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

भोजपुरमा असार २१ गते बाट आन्तरिक हवाई उडान सुचारु हुने

प्रकाशित मिती : २०७८ असार १७ गते , बिहिबार

आइतबार भोजपुरमा थप २४ जना कोरोना संक्रमीत ७ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: