. निषेधाज्ञा खुकुलो भए संगै बिराटनगरमा बढ्न थाले कोरोना संक्रमित::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १७ गते , बिहिबार

निषेधाज्ञा खुकुलो भए संगै बिराटनगरमा बढ्न थाले कोरोना संक्रमित


निषेधाज्ञा खुकुलो भएको हप्तादिन नबित्दै प्रदेश १ को राजधानी विराटनगरमा संक्रमण दर बढेको छ । संक्रमण भएर अस्पताल भर्ना हुनेमा बालबालिका र किशोर किशोरी बढी रहेका छन । गत साता सम्म नोबेल अस्पतालमा ६५ जना संक्रमीत भर्ना भएका थिए । चार दिन यता बढेर ९५ पुगेको छ । २५ दिनको शिशु सहित १४ बर्ष मुनिका ५ जना संक्रमीत रहेका छन ।

लकडाउन खुकुलो भए संगै स्वास्थ मापदण्डलाई ब्यवस्ता गरेर संक्रमीत पुन बढेको चिकित्सक मुक्ती आचर्यले बताए । नोबेलमा हाल सम्म १ हजार ४६ जना संक्रमीत भर्ना भएका छन । १ सय ११ जनाले ज्यान गुमाएका छन । ८ सय १४ जना संक्रमण मुक्त भएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

हाँस्य कलाकार थापाको निधन

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

भन्सार छली ल्याउदै गरेको सामान सहित गाडी र चालक नियन्त्रण

प्रकाशित मिती : २०७८ असार २० गते , आइतबार

भारती नोट र अमेरिकी डलर सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

भोजपुरमा काठको मुडाले किचेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २४ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: