. नेपालमा अहिले सम्म कुन खोप कतिले पाए ?::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

नेपालमा अहिले सम्म कुन खोप कतिले पाए ?


काठमाडौ श्रावण -८ । नेपालमा अहिले सम्म १२ लाख ८१ हजार २ सय ४० जनाले कोरोना बिरुद्वको पुर्ण खोप लगाएका छन । पहिलो डोज लगाउने ३३ लाख ८ हजार ७ सय ३० जना पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार कोभिडसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन भने ४ लाख ६० हजार ३०८ जनाले दोश्रो डोज लगाएका छन । १४ लाख ८० हजार २४६ जनाले भेरोसेलको पहिलो डोज र ६ लाख ८२ हजार ७९० जनाले दोस्रो डोज लगाएका छन ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म १ लाख ३८ हजार १४२ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन । अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन खोपको एक डोज लगाए पुग्छ । नेपालले अहिले सम्म भारतको सेरम ईन्स्टिच्युट सङ्ग २० लाख डोज र चिनको सिनोफार्मा सङ्ग ४० लाख डोज खोप सम्झौता गरेको छ । आर्थिक अभियान दैनिक बाट साभार


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

झापामा पानीमा डुबी बालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

भोजपुरमा बास्तिमका कृषक लाई उन्नत जातका बोयर बोका बितरण

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

आज श्रावण १ गते लुतो फाल्ने दिन ,कसरी फालिन्छ लुतो?

प्रकाशित मिती : २०७८ श्रावण १ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: