. पिलरले लागेर ८ बर्षिय बालकको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

पिलरले लागेर ८ बर्षिय बालकको मृत्यु


पिलरले लागेर बालकको मृत्यु ।

इलाम नगरपालिका -१ नेपालटार स्थित हर्क बहादुर गुरुङको घरमा डेरा गरिबस्ने इलाम नगरपालिका -६ खरेल डाडा घर भएका बचासदिप रिजालका -८ बर्षिय ग्रेसधिप रिजालको सिमेन्टको पिलर ढली लागेर मृत्यु भएको हो ।

हिजो बेलुका पौने ६ बजे घरको छटमा खेल्ने क्रममा घर बनाउनका लागि बनाइ राखेको पक्की सिमेन्टको पिलर भित्तामा ठाडो पारेर राखेको अचानक ढ्लि किचेर गम्भीर घाइते भएका बालकको अस्पतालमा पुर्याउदा जिल्ला अस्पताल इलाकमका चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको बारेमा थप अनुसंधान भइरहेकी जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

स्वास्थ स्वयंसेविकाको यातायात खर्च १२ हजार पुर्‍याइयो

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

संखुवासभामा गाई काटेको आरोपमा ६ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १० गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: