. पुलिक बेच्न हिडेका ३ जना पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

पुलिक बेच्न हिडेका ३ जना पक्राउ


भोजपुरमा प्रहरीले पुलिक बिक्रीका लागि हिडेका ३ जनालाइ नियन्त्रणमा लिइएको छ । श्रावण ६ गते बुधबार जिल्लाको अरुण गाउँपालिका प्याउली बजारमा रहेको प्रहरी चौकिबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलिले जाँच गर्ने क्रममा ३ जनालाई पुलिक सहित नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा षडानन्द नगरपालिका -१४का ४४ बर्षिय बिश्वजित राई सोही ठाउका २० बर्षिय बिश्वकुमार राई र अर्का २५ बर्षका अमनराइ रहेका छन । जिल्ला प्रहरी कार्यलय भोजपुरका सुचना अधिकृत प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार चेकजाँचका क्रममा अबैध ढंगले उत्खनन गरि ३ थान पुकिल बिक्रि गर्नका लागि लिइएर हिडिरहेको बेला फेला पारेको बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भोजपुरमा ट्याम्पो दुर्घटना हुदा ४ जना घाइते

प्रकाशित मिती : २०७८ श्रावण ३२ गते , सोमबार

धनकुटा आउदै गरेको बोलेरो दुर्घटना

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

अज्ञात व्यक्तिद्वारा विद्यालयमा तोडफोड

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

नेपालमा लगानिको राम्रो अवसर रहेको ओलिको भनाइ

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

सिफारिस

सरकारी चेकको भुक्तानी समय मात्र १५ दिन सम्म रहने ब्यबस्था

प्रकाशित मिती : २०७७ माघ २५ गते , आइतबार

भोजपुरमा एक घरमा आगलागी ,आगलागी बाट करिब ४० लाख बराबरको क्षति

प्रकाशित मिती : २०७७ फागुण २८ गते , शुक्रबार

भर्‍याङ बाट लडेर एक युवाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: