. पेटमा खुकुरी प्रहार गरि एक जनाको हत्या::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

पेटमा खुकुरी प्रहार गरि एक जनाको हत्या


खुकुरी प्रहार गरि हिजो एक जनाको हत्या गरिएको छ ।

हत्या हुनेमा इलाम नगरपालिका -१२ साङरुम्बा पिप्ले भञ्ज्याङ ४५ बर्षका यम बहादुर सावाले सोही स्थानका ५८ बर्षका धन बहादुर राईको हत्या गरेका हुन । बिहान ७ बजे सावाले राइको पेट्मा खुकुरी प्रहार गरि हत्या गरेका हुन ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी गोला खर्क र जिल्ला प्रहरी कार्यलय इलाम बाट खटिएको प्रहरी टोलिले सावालाई खुकुरी सहित पक्राउ गरि थप अनुसंधान भैरहेको प्रहरीले जनाएको छ । हत्या को कारणले खुल्न सकेको छैन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

फेरि होला त ? लकडाउन के भन्छन विशेषज्ञ

प्रकाशित मिती : २०७७ चैत्र १२ गते , बिहिबार

बसको ठक्कर बाट उर्लाबारीका मोटरसाइकल चलाक थापाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

नेपालमा नयाँ कोरोना संक्रमितको घट्दो दर

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

रुखको हाँगाले लाग्दा २२ बर्षे युवकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: