. प्रदेश -१ मा थप १ हजार १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ११ गते , सोमबार

प्रदेश -१ मा थप १ हजार १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि


प्रदेश नम्बर १ मा पछिल्लो २४ घण्टामा १ हजार ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार १ सय २६ जनाको पिसिआर परिक्षण गर्दा ५ सय ४२ र १ हजार ८ सय २१ जनाको एण्टिजोन बिधिबाट परिक्षण गर्दा ५७४ जनामा परिक्षण देखिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परिक्षणका आधारमा झापामा २४९,मोरङमा १४४,सुनसरीमा १०४,धनकुटामा १९,इलाममा ७,उदयपुरमा ४,पाँचथर र ताप्लेजुङमा ३/३ ,संखुवासभा र तेह्रथुममा २-२,भोजपुर र प्रदेश १ बाहिरका ५ जनामा कोरोना संक्रमण रहेको मन्त्रालयको तथ्यांक छ ।

प्रदेश १ मा आज २९१ जना संक्रमण मुक्त भएको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

भोजपुरमा रोकिएको मतदाता नामवली संकल सुरु

प्रकाशित मिती : २०७८ श्रावण ४ गते , सोमबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

प्रदेश १ मा आज थप १ सय ६६ जनामा कोरोना पुष्टि

प्रकाशित मिती : २०७७ अषोज २ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: