. बन्दै गरेको घर भित्र बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ११ गते , सोमबार

बन्दै गरेको घर भित्र बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ


बन्दै गरेको घर भित्र बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ ।बालिका बलात्कार गरेको आरोपमा उदयपुरमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेना जिल्लाको कटारी नगरपालिका वडा नम्बर -४ सिम्लेकी स्थानीय १३ बर्षिय एक बालिकालाई करणी गरेको उजुरी परेपछी दिनेश द्नुवार पक्राउ परेका हुन ।

स्थानीय ३० बर्षिय दिनेश दनुवारले आइतबार राती बालिका माथी जबर्जस्ति गरेको पीडित परिवार द्वारा दिएको जाहेरीमा उल्लेख छ । जाहेरीका अनुसार छिमेकी बाट आफ्नो घर जाँदै गरेकी ती बालिकालाइ ती दनुवारले भर्खरै बन्दै गरेको घर भित्र लगेर करणी गरेको थिए । जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रभक्ता बेद प्रसाद गौतमका अनुसार घटना शनिबार रातिको हो । हाल अभियुक्त लाई नियन्त्रणमा लिइ जिल्ला अदालत बाट म्याद थप पछि अनुसन्धान सुरु गरेको छ ।जेठोखबर बाट साभार


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

खोटाङमा छोराबाट बाबुको हत्या

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

भोजपुरको सामुदायमै फैलियो कोरोना

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

बादरलाई थापेको पासोमा परि एक जनाएको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २७ गते , बिहिबार

पुलिक बेच्न हिडेका ३ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: