. बाख्रा चराउन गएका बालक भिर बाट लडेर मृत्यु::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २१ गते , सोमबार

बाख्रा चराउन गएका बालक भिर बाट लडेर मृत्यु


बाख्रा चराउन गएका बालक भिर बाट लडेर  मृत्यु । मृत्यु हुनेमा उदयपुर रौतामाइ नगरपालिका -४ मालबासेका १३ बर्षिय बालक बिसाल सार्की भिर बाट लडेर मृत्यु भएको छ ।

घर नजिकै रहेको जंरगेडाडा बाट बाख्रा चराउन गएका बालकको आइतबार अपराह्न पौने ५ बजेको समयमा भिर बाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । घटना स्थलमा प्रहरी टोलि खटिइ थप अनुसन्धान भइ रहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’का लागि परीक्षा सुरु हुँदै

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

भोजपुरमा शिक्षक र कर्मचारी द्वारा नगरसभा अबरुद्ध

प्रकाशित मिती : २०७८ असार ११ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: