. बाघको छाला सहित २ जना पक्राउ::Online News
श्रावण १०, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ६ गते , बुधबार

बाघको छाला सहित २ जना पक्राउ


बाघको छाला बोकि हिडेका दुई जनालाइ प्रहरीले आज पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका -९ का बर्ष ३२ का राम बहादुर दमाई र रुकुम पश्चिम मुसिकोट नगरपालिका -१० का बर्ष ५४ का पुर्ण सिंह सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रभक्ता मुकुन्द रिजालले बताए ।

अभियुक्तदयले आज बिहान घोराही उपमहानगरपालिका -३ गेल्लिमा सिमेन्टको बोरामा सामान बोकि हिडिरहेकाबेला संन्का लागि खान तलासी गर्दा ५ फिट २ इन्च लामो माघको छाला ४ इन्च लामो नग्रा र जुत्ता बरामद गर्नका साथै उनीहरुलाई पक्राउ गरि थप अनुसंधान थालिएको जनाइएको छ ।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

सिफारिस

नेपालमा लगानिको राम्रो अवसर रहेको ओलिको भनाइ

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: