. बृद्वा भत्ता लिन भएका एक बृद्वको लडेर मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १३ गते , बुधबार

बृद्वा भत्ता लिन भएका एक बृद्वको लडेर मृत्यु


लडेर बृद्वको मृत्यु ।
सुनसरी बर्जु गाउँपालिका -६ सुक्रहाट टोलका ६८ बर्षिय खटर मण्डलको लडेर मृत्यु भएको छ । आज दिउँसो १ बजे ६ नम्बर वडाको कार्यलयमा बृद्धा भत्ता थाप्न गएका मण्डलको वडा कार्यलय अगाडि बन्द रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यलय चिमडिबाट खटिएको प्रहरी टोलिले मण्डललाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । मण्डलको उपचारका क्रममा ३ बजे मृत्यु भएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

भोजपुरमा मिलको फितामा बेरिएर ७६ बर्षिया बृद्धको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १ गते , आइतबार

धनकुटाको पाख्रीबासमा ५४ करोड बराबरको औद्योगिक ग्राम बन्ने

प्रकाशित मिती : २०७८ बैसाख २४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

संखुवासभामा भिर बाट लडेर भोजपुरका एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: