. भारती नोट र अमेरिकी डलर सहित २ जना पक्राउ::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

भारती नोट र अमेरिकी डलर सहित २ जना पक्राउ


मोरङको बिराटनगर महानगरपालिका १७ मटेरुवा चोक स्थित बाट जिल्ला प्रहरी कार्यलय मोरङबाट खटिएको प्रहरी टोलिले भारती र अमेरिकी डलर सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउ का ३४ बर्षे अतुल कुमार र ३५ बर्षे संदिप रोय रहेका छन ।

हिजो दिउँसो १ बजे भारत बाट नेपाक तर्फ आउदै गरेका उनिहरुको साथ बाट भारतीय नोट ५०० को २०० थान १ लाख र संदिप सिंह रोयको साथ बाट भारतीय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय अमेरिकी नोट १०० को २१ थान,२० को पाँच थान १० को १ थान ,१ को ४ थान सहित दुबै जनालाई नियन्त्रणमा लिइ अवाश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यलय इटहरी पठाइएको छ


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

४० दिनदेखि जुम्ला सुर्की गाउँका चार जना किशोर सम्पर्कविहीन

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकियो

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

सिफारिस

स्वास्थ स्वयंसेविकाको यातायात खर्च १२ हजार पुर्‍याइयो

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: