. भारत सरकारले किसानलाई आन्दोलन छाडेर बार्तामा आउन आग्रह गरेको छ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

भारत सरकारले किसानलाई आन्दोलन छाडेर बार्तामा आउन आग्रह गरेको छ


एजेन्सी । भारतमा आन्दोलनरत किसान सङ्ग फेरि बार्ता गर्न सरकार तयार भएको छ । कृषि मन्त्री नरेन्द्र तमोरले आफुहरु किसान सङ्ग फेरि बार्ताका लागि तयार रहेको बताउनु भयो ।

उहाले विवादमा तानिएको कृषि कानुनमा कुनै हानी पुर्याउने प्राबधान भए त्यसलाई समाधान गर्न पनि तयार रहेको भारतिय सञ्चार माध्यमले खबर लेखेका छन । तर,उहाले यो कानुनले किसानकै फाइदालाई समेत दाबी गर्नु भएको छ ।

उहाले आन्दोलन छाडेर बार्तामा आउन पनि किसानलाइ आग्रह गर्नु भएको छ । ६ महिना अगाडि सरकार र किसान बिच बार्ता रोकिएको थियो । त्यस कुनै पनि बार्ता हुन सकेको छैन । भारतमा किसानले हिजो संसद भवन बाहिर बिरोध पदर्सन गरेका थिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकियो

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

अनुसंधान कार्यलय खोटाङमा कार्यरत हवल्दारको हत्या

प्रकाशित मिती : २०७८ असार २७ गते , आइतबार

कृशलाको चौधरीको हत्यारा सार्बजनिक

प्रकाशित मिती : २०७८ श्रावण ३२ गते , सोमबार

ममता अधिकारी (निरौला)को कविता- `बर्षा´

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: