. भोजपुरका एक युवक मलेसियामा मृत् फेला::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १६ गते , शनिबार

भोजपुरका एक युवक मलेसियामा मृत् फेला


भोजपुरका हेमराज राई खाडीमुलुक मलेसियामा मृत् फेला परेका छन । हतुवागढी गाउँपालिका स्थायी घर भएका राई केहि बर्ष अधि मलेसिया पुगेका थिए ।

मलेसियामा सुरक्षा गार्डको रुपमा कार्यरत राई शुक्रबार आफ्नै कोठामा मृत भेटिएका हुन । केहिदिन यता स्वास्थमा समस्य आए पछी उनी कोठामै औषधी उपचार गराइ रहेका थिए । मृतक राई रोजगाररत पुत्रजयास्थित कम्पनी सङ्गको लास नेपाल ल्याउने बिषयमा कुरा भईरहेको बताएको छ।

पछील्लो समय केहि दिन अघि मात्र मलेसियामा विभिन्न समय ज्यान गुमाएका झन्डै तीन दर्जन नेपाली युवाका सब त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल हुँदै नेपाल ल्याईएको थियोे ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

धनकुटाको बेग्लाबेग्लै ठाँउमा रुखले किच्दा २ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

संखुवासभामा पहिरोबाट एक घर पुर्ण रुपमा क्षति ,एक जना घाइते

प्रकाशित मिती : २०७८ असार २१ गते , सोमबार

वामदेव ओलि,प्रचण्ड र नेपाल लाइ मिलाउन धमाधम गोप्य बार्तामा

प्रकाशित मिती : २०७७ चैत्र २ गते , सोमबार

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

स्मार्ट लकडाउन के हो ? एक पटक पढ्नै पर्ने

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: