. भोजपुरका बिजय थ्री स्टार क्लबमा अनुबन्धित::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

भोजपुरका बिजय थ्री स्टार क्लबमा अनुबन्धित


पुर्बी पहाडी जिल्ला भोजपुरका बिजय भुजेललाइ देशकै चर्चित `ए´ डिभिजन लिक फुडबल क्लब थ्री स्टारले अनुबन्ध गरेको छ । राम्रो मैदान नभएको भोजपुरमा फुडबल खेलेर उच्चाइ लिएका भुजेललाइ दोस्रो सिजनका लागि थ्री स्टारले अनुबन्ध गरेको हो ।

भुजेललाई आकर्षक तलब सहित थ्री स्टारले भित्राएको हो । बिरङ्ग र स्ट्राइकरका रुपमा आफ्नो फुटबल कौशल देखाउदै आएका भुजेल भोजपुरमा सिधै ए डिभिजन लिक खेल्ने सम्बत पहिलो खेलाडी पनि हुन । जिल्ला बाट आएका फुटबलर हरुको यात्रा प्राय सि डिभिजन बाट सुरु हुन्छ । आफ्नो खेल कौसलका कारण २४ बर्षिय बिजय थ्री स्टारको नजरमा परेका हुन ।

`उनले सानै देखि फुटबल खेल्न थालेका थिए ,उनी भोजपुरकै मैदानमा खेलेर हुर्केका हुन ,´ एन्फा जिल्ला कोच बिनम श्रेष्ठले भने ,`जिल्लाबाट सिधै ए डिभिजन क्लबमा पुगेर खेल्न पाउनु ठूलो उपलब्धि हो । बिजय जिल्लाका अरु खेलाडीका लागि पनि प्रेरणाका श्रोत बनेका छन । नेपाल खबर


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आज देशका धेरै भागमा वर्षा हुने सम्भावना

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

मोरङमा करेन्ट लागेर एक बालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

खाने तेलको गिलेनमा लागु औषध बरामद

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

उदयपुरमा स्थानीय र प्रहरी बिच झडप १६ जना घाइते

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

झापामा अर्ध नग्न अबस्थामा एक युवती मृत् फेला

प्रकाशित मिती : २०७८ असार २८ गते , सोमबार

सिफारिस

संखुवासभामा गाई काटेको आरोपमा ६ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १० गते , आइतबार

छिमेकीको कुटाइ बाट ८४ बर्षिय वृद्धा गम्भीर घाइते

प्रकाशित मिती : २०७८ जेठ १० गते , सोमबार

जङ्गलमा भेटिएको भरुवा बन्दुक पढ्किएर ४० बर्षिय बन रक्षको मृत्यु

प्रकाशित मिती : २०७७ मंसिर १९ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: