. भोजपुरमा असार २१ गते बाट आन्तरिक हवाई उडान सुचारु हुने::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १७ गते , बिहिबार

भोजपुरमा असार २१ गते बाट आन्तरिक हवाई उडान सुचारु हुने


भोजपुरमा पनि पुन हवाइ उडान सुरु भएको छ । करिब २ महिनाको निषेधाज्ञा पछि आन्तरिक हवाई उडान पुन : सञ्चालनमा आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तरिक बायुसेवा कम्पनीले हप्तामा ६ दिन उडान हुन लागेको वायु सेवा निगमले जनाएको छ । आगामी असार २१ गतेबाट सोमबार ,मङ्गलबार,बुधबार ,बिहीबार शुक्रवार र शनिबार गरि हप्तामा छ दिन उडान भर्ने छ ।

हवाई सेवा सुरु भए पछि जिल्ला भित्र समस्यामा परेका बिरामी हरुलाइ राजधानी लैजानको लागि थप सहज हुने नेपाल बायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खडकाले जानकारी दिए । उहाका अनुसार आन्तरिक हवाई उडान गत बैशाख २० गते बाट बन्द गरिएको थियो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

छिमेकीको कुटाइ बाट ६० बर्षिय महेश कुमार खड्काको मृत्युु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

सिफारिस

उदयपुरबाट लागू औषध गाजा सहित भोजपुरकि सुजता पक्राउ

प्रकाशित मिती : २०७८ असार १४ गते , सोमबार

मोरङमा ATM तोडफोड गर्ने २ जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १४ गते , सोमबार

संखुवासभामा गाई काटेको आरोपमा ६ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १० गते , आइतबार

आफ्नै घरको बार्दली बाट लडेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: