. भोजपुरमा आज राती १२ बजे बाट निषेधाज्ञा सकिदै भोलि देखि केके गर्न नपाइने::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

भोजपुरमा आज राती १२ बजे बाट निषेधाज्ञा सकिदै भोलि देखि केके गर्न नपाइने


भोजपुर असार ३१ । भोजपुरमा लगाइएको निषेधाज्ञा आज राती १२ बजे बाट सकिदै छ । शनिबार बाट सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गरि सबै उद्योग कलकारखाना ,ब्यापार ब्यावसाय,यातायात ,लगाएतका क्षेत्रहरू सुचारु गर्ने निर्णय गरेको हो ।

आज बसेको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रको बैठकले आज राती १२ बजे सम्म लगाइएको निषेधाज्ञा सकिएको निर्णय गरेको हो । छलफलमा दर्शक सहितको खेलकुद बजार सामुहिक रुपमा शैक्षिक सस्था भने अर्को निर्णय नआउन्जेलका लागि बन्द गरिएको छ ।

जिल्लाको पश्चिम सिमाना चखेवामा  रहेको हेल्थ डेक्स सुरक्षा प्रबन्ध यात्रु बिवरब संकलन जिम्मा सशस्त्र प्रहरी बल र पुर्बी नाका लेगुवा  रहेको हेल्थ डेक्समा रहि यात्रु बिबरण संकलन गर्ने जिम्मा जिल्ला प्रहरी कार्यलयलाई  दिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङ बाट भरुवा बन्दुक र १५ केजि गाँजा सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

खोटाङमा घाँस काट्ने क्रममा भिर बाट लाडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

करेन्ट लागेर बालकको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

संखुवासभा बाट इटहरी जाँदै गरेको बोलेरो धनकुटामा दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १२ गते , आइतबार

सिफारिस

भन्सार छली ल्याउदै गरेको सामान सहित गाडी र चालक नियन्त्रण

प्रकाशित मिती : २०७८ असार २० गते , आइतबार

एक बिश्वबिध्यालले बेच्यो ३६ हजार नक्कली डिग्री

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

भोजपुरमा पनि अमेरिका बाट आएको जोन्सन एन्ड जोन्सन खोप लगाइने

प्रकाशित मिती : २०७८ श्रावण १८ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: