. भोजपुरमा घरमा राखेको मोटरसाइकल आगजनी गर्ने २ जना पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

भोजपुरमा घरमा राखेको मोटरसाइकल आगजनी गर्ने २ जना पक्राउ


भोजपुर असार १८ । घरमा राखेको मोटरसाइकलमा आगजनी गर्ने २ जना पक्राउ परेका छन । भोजपुर नगरपालिका -९ पानीट्याङकिमा सन्जु तामाङको घरको आगनमा राखेको ८४ प २२१४ नम्बरको मोटरसाइकल आगजनी गर्ने ३३ बर्षिय लाक्पा शेर्पा र ३० बर्षिय पासाङ शेर्पालाई जिल्ला प्रहरि कार्यलय भोजपुरले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरि उनिहरु आगजनी पश्चात् फरार रहेकोमा लुकेर बसेको अबस्थामामा बुधबार राती नियन्त्रणमा लिइएको हो । पक्राउ परेका उनिहरुलाई जिल्ला अदालत भोजपुर बाट म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । यो खबर खबरसन्सार डटकमले छापेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

सिफारिस

ढल्यो गण्डकी सरकार बिश्वासको मत पाएनन्

प्रकाशित मिती : २०७८ जेठ २७ गते , बिहिबार

आज श्रावण १ गते लुतो फाल्ने दिन ,कसरी फालिन्छ लुतो?

प्रकाशित मिती : २०७८ श्रावण १ गते , शुक्रबार

भोजपुरमा गत २४ घण्टामा थप ४३ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

जङ्गलमा बोलाएर जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ असार ११ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: