. भोजपुरमा जबर्जस्ति करणी गरि फरार रहेका २ ब्याक्ती पक्राउ::Online News
श्रावण १०, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ५ गते , मंगलबार

भोजपुरमा जबर्जस्ति करणी गरि फरार रहेका २ ब्याक्ती पक्राउ


भोजपुरमा जबर्जस्ति करणी अन्तरगत फरार रहेका २ जना पक्राउ परेका छन ।पक्राउ पर्नेमा आमचोक गाउँपालिकाका ५२ बर्षे श्याम कुमार मगर र ट्यामकेमयुङ गाउँपालिकाका १७ बर्षका युवक  रहेका छन । असार ३१ गते आमचोक गाउँपालिका वडा नम्बर १ दुम्मानाका ५२ बर्षे मगरले ३९ बर्षिय महिलालाई जबर्जस्ति करणी गरि फरार भएको भन्न्ने सुचनाका आधारमा उनलाइ अस्ताइ प्रहरी चौकी दुम्माना बाट खटिएको प्रहरी टोलिले खोजि गर्ने क्रममा आइतबार पक्राउ गरेको सुचना अधिकारी प्रहरी निरीक्षक जीवन कुवरले जानकारी दिनु भयो ।

जबर्जस्ति करणीमा फरार रहेका प्रतिबादिलाई जिल्ला प्रहरी कार्यलय भोजपुरले पक्राउ गरि आवश्यक अनुसंधान सुरु गरेको छ ।

यस्तै ट्यामकेमयुङ गाउँपालिका १७ बर्षे युवकले अन्दाजी ९ बर्षकी बालिकालाइ जबर्जस्ति करणी गरि असार १२ गते देखि फरार रहेका निजलाइ खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यलय खोटाङको समन्वयमा खोटाङबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यलय ल्याइ थप अनुसंधान थलिएको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

भोजपुरमा रसायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सिफारिस

झापामा जंगली हातिको आक्रमण बाट १ महिलाको मृत्यु

प्रकाशित मिती : २०७७ फागुण ३ गते , सोमबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

सामाजिक अभियानता ज्वाला संग्रौलाको समूह पक्राउ

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

भोजपुरमा २ केजि गाजा सहित एक ब्याक्ती पक्राउ

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: