. भोजपुरमा जारी निषेधाज्ञा हटाइए संगै जिल्लामा बढ्न थाले कोरोना संक्रमित::Online News
श्रावण १०, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ३ गते , आइतबार

भोजपुरमा जारी निषेधाज्ञा हटाइए संगै जिल्लामा बढ्न थाले कोरोना संक्रमित


भोजपुरमा गत असार ३१ गते बाट जारी निषेधाज्ञा हटाइए संगै जिल्लामा कोरोना संक्रमण फैलिन थालेको छ । आइतबार थप ३७ जनामा कोरोना पुष्टि भए सङै जिल्लामा कुल संक्रमीत ११८३ पुगेको छ ।

हाल सम्म संक्रमण हुनेमा भोजपुर नगरपालिकामा सबै भन्दा धेरै २२९ पुगेको छ ।यस्तै षडानन्द नगरपालिकामा ११७,आमचोकमा ४४,हतुवागढिमा १९२,रामप्रसादमा १४९,ट्यामकेमयुङमा १२१,पौवादुङमा,२३,अरुणमा १३१ र साल्पासिलिछोमा १७७ जना कोरोना संक्रमीत रहेका छन ।

आज सम्म संक्रमण मुक्त हुनेमा भोजपुर नगरपालिकामा १४९,षडानन्दमा ९८,आमचोकमा ४२,हतुवागढिमा १४६,रामप्रसादमा १४९,ट्यामकेमयुङमा ९५,पौवादुङमा २१,अरुणमा १३० र साल्पासिलिछोमा १७१ जना गरि १००१ संक्रमण मुक्त भएका छन । जिल्लामा हाल सम्म ८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

आज ३१ सय १४ संक्रमीत थपिए सङ्गै १६ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

कोशी राजमार्गमा गुडिरहेको गाडिमा अचानक आगलागी

प्रकाशित मिती : २०७७ माघ ३० गते , शुक्रबार

आइतबार भोजपुरमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: