. भोजपुरमा निषेधाज्ञा हटाइयो कोरोना संक्रमण दरमा केही कमि आएन::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

भोजपुरमा निषेधाज्ञा हटाइयो कोरोना संक्रमण दरमा केही कमि आएन


भोजपुरमा निषेधाज्ञा हटाइए सङ्गै कोरोना संक्रमीतको संख्या बढ्न थालेको छ । जिल्लाको ९ वटा स्थानिय तहमा हाल सम्म एण्टिजोन बिधि बाट ४१४३ जनाको परिक्षण गर्दा ११६० जनाको रिपोर्ट पोजेटिभ आएको हो । यस्तै हाल सम्म पिसिआर बिधिबाट ३९६ जनाको परिक्षण गर्दा १०३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

स्वास्थ कार्यलयका अनुसार जिल्ला भर आज १५ जना संक्रमीत थपिए सङ्गै कुल संक्रमितको संख्या १२६३ पुगेको छ । हाल सम्म संक्रमण मुक्त हुनेको संख्या १०६७ पुगेको छ भने ८ जनाको मृत्यु भएको छ ।

यस्तै संन्क्रमण हुनेमा भोजपुर नगरपालिकामा२६३,षडानन्दमा ११९,आम्चोकमा ४७,हतुवागढिमा १९२,रामप्रसादमा १४९,ट्यामकेमयुङमा १२३,पौवादुङ्गमामा ३२,अरुणमा १५१ र साल्पासिलिछोमा १७७ जना रहेका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

देशभर बढेको चिसो संगै तराई भेगमा शितलहर सुरु जनजीवन कष्टकर

प्रकाशित मिती : २०७७ पुष ३ गते , शुक्रबार

करेन्ट लागेर एक दम्पतिको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र ३० गते , सोमबार

संखुवासभामा कोरोना भाइरस बाट थप एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: