. भोजपुरमा बास्तिमका कृषक लाई उन्नत जातका बोयर बोका बितरण::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

भोजपुरमा बास्तिमका कृषक लाई उन्नत जातका बोयर बोका बितरण


भोजपुरको पौवादुङमा गाउँपालिकाले बाख्रा पालन ब्यबसायमा लागेका बास्तिमका कृषकलाई उन्नत जातका बोयर बोका बितरण गरेको छ । १६ वटा बोयर बोका र बाख्रालाइ दाना बनाउने उपकरण समेत दिएको छ ।

किसान हरुलाइ मकवानपुरबाट ७५ देखि ९५ प्रतिशत सम्म बोयरको नश्र्ल भएका बोका दिएको गाउँपालिकाका प्रभक्ता दिपक साम्पाङ राइले जानकारी दिए ।

किसानलाई करिब ३० लाख बराबरको सयोग गरेको हो ।बास्तिम सानोदुङमा र ठुलोदुङमा प्रशस्त चरण क्षेत्र बाख्रा पालनका लागि उपयुुक्त ठाउँ रहेकाले बास्तिमलाइ पकेट क्षेत्र तोकेर किसानलाइ प्रोत्साहन गरेको गाउँपालिका अध्यक्ष किरण राइले बताउनु भयो । अध्यक्ष राइका अनुसा बाख्रा पालन पकेट क्षेत्रमा बास्तिमका १२ वटा फर्मलाइ बोयर बोका बितरण गरेको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

धरान बाट भोजपुर आउदै गरेको बसले किच्दा १ जनाको मृत्यु

प्रकाशित मिती : २०७७ पुष ९ गते , बिहिबार

सडकको नालिमा डुबेर एक बालिकाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

भोजपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

भन्सार छली ल्याउदै गरेको सामान सहित गाडी र चालक नियन्त्रण

प्रकाशित मिती : २०७८ असार २० गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: