. भोजपुरमा बिहीवार थप २९ जना कोरोना संक्रमीत::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १७ गते , बिहिबार

भोजपुरमा बिहीवार थप २९ जना कोरोना संक्रमीत


२४ घण्टामा भोजपुरमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि जम्मा संक्रमितको संख्या ९८५ पुग्यो ।

कोरोना भाइरसको दोस्रो लहर बाट भोजपुरमा ९ वटा स्थानीय तह को कोरोना संक्रमीत हुनेको संख्या यस्तो छ । रामप्रसाद राई गाउँपालिमामा १४५,यस्तै भोजपुर नगरपालिकामा १४४,षडानन्दनगरपालिकामा ८७,आमचोक गाउँपालिकामा ४३,हतुवागढी गाउँपालिकामा १५४,ट्यामकेमयुङमा ८९,पौवादुङ्म्मा २१,अरुण गाउँपालिकामा१३०,साल्पासिलिछोमा १७२ जना रहेको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

जिल्लामा हाल सम्म ७ जनाको मृत्यु भएको छ भने ६९४ जना संक्रमण मुक्त भएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

गाउँपालिकाका लेखापालले अध्यक्ष माथी मुक्का प्रहार

प्रकाशित मिती : २०७८ श्रावण २५ गते , सोमबार

बिचौलियामा संम्लग्न २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

मानसिक सन्तुलन गुमाएकी तीन दिनकी सुत्केरी र शिशुको उद्धार

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

सिफारिस

रुखको हाँगाले लाग्दा २२ बर्षे युवकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

नेपालमा दैनिक तीन लाख व्यक्तिलाइ कोरोनाविरुद्धको खोप

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

प्रदेश १ मा आज कती जना पुग्यो कोरोना संक्रमीतको संख्या

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: