. भोजपुरमा रोकिएको मतदाता नामवली संकल सुरु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ४ गते , सोमबार

भोजपुरमा रोकिएको मतदाता नामवली संकल सुरु


भोजपुर जिल्लामा निर्बाचन कार्यलयले मतदाता तथा अद्यावधिक गर्ने कार्य सुरु गरेको छ ।

जिल्ला निर्वाचन कार्यलय भोजपुरका प्रमुख खेमराज कोइरालाले सर्बोच्च अदालत बाट विघटन भएको संसद पुनस्थापना गर्ने निर्णय भए पछि उक्त घोषणा भएको जानकारी दिनु भयो । अगिल्लो सरकारले संसोद विघटन गरेको निर्वाचन घोषणा गरे पछि रोकिएको मतदाता नामावली संकलन गर्ने भएको छ ।

भोजपुरमा रहेको ९ पालिका रहे पनि अहिले कार्यलय बाट मात्र निर्वाचन कार्यलय बाट मात्र अद्यावधिक हुनेछ । मतदाता नामवलिमा नामलेख्न छुट्भएका वा अद्यावधिक गर्न इच्छुक ब्याक्ती हरुले कार्यलयले श्रावण १ गते देखि सुरु भएको हो । १८ बर्ष पुगेका नेपाली नागरिकले मतदाता नामवलीमा नम लेखाउन सक्नेछन।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: