. भोजपुरमा श्रावण १५ गते देखि ३ दिन खोप अभियान सञ्चालन कस्ता ब्यात्तिले लगाउन पाउँछन् खोप::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १२ गते , मंगलबार

भोजपुरमा श्रावण १५ गते देखि ३ दिन खोप अभियान सञ्चालन कस्ता ब्यात्तिले लगाउन पाउँछन् खोप


दिपेन्द्र लुइँटेल भोजपुर सिद्वकाली डट कम । सरकारले उपलब्ध गराएको कोभिड १९ विरुद्धको भेरोसेल खोप भोजपुरमा  श्रावण १५ गते देखि १७ गते सम्म सञ्चालन हुन लागेको स्वास्थ कार्यलय भोजपुरका प्रमुख फडिन्द्र थापाले जानकारी दिनु भयो ।

५५ बर्ष माथिका पहिलो खोप लगाउन बाँकी नागरिक साथै जिल्ला भित्रका बिद्यालयका शिक्षक सम्बन्धि संस्थाले जारी गरेको परिचय पत्रका आधारमा खोप लगाउन पाउने छन । यस्तै सार्बजनिक सवारी साधनका चालक ,सह चालक नेपाल सरकारले तोकेका अवाश्यक सेवामा संम्लग्न खोप लगाउन बाँकी र खोप अनिवार्य गरेका देशमा जाने नागरिकले खोप लगाउन पाउने छन । खोप बिहान १० ब्जे देखि बेलुका ४ बजे सम्म सञ्चालन गरिने छ ।

जिल्लामा २ नगरपालिका र ७ गाउँपालिकाको सम्बन्धित स्वास्थ सस्थामा खोप अभियान सञ्चालन हुने छ । खोप लगाउन आउनेहरुले अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने कागजात लिएर आउनु पर्ने छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

अनुसंधान कार्यलय खोटाङमा कार्यरत हवल्दारको हत्या

प्रकाशित मिती : २०७८ असार २७ गते , आइतबार

धनकुटाको सामुदायिक बनमा भीषण आगलागी ,३५ घर उच्च जोखिममा

प्रकाशित मिती : २०७७ चैत्र ११ गते , बुधबार

कोरोना भाइरसको संक्रमीत संख्या एक लाख नाघेको छ

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: