. भोजपुरमा हाडनाता मुद्वाका फरार अभियुक्त दुई बर्ष पछि पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २० गते , आइतबार

भोजपुरमा हाडनाता मुद्वाका फरार अभियुक्त दुई बर्ष पछि पक्राउ


भोजपुरमा हाडनाता करणी गर्ने फरार अभियुक्त पक्राउ ।                                                                       आफ्नै काकिलाइ भगाएर बिबाह गर्ने एक जनालाई प्रहरीले दुई बर्ष पछि पक्राउ गरेको छ । २०७६ साल भाद्र ४ गते आफ्नै काकिलाइ भगाएर बिबाह गरि लगेको हाडनाता मुद्दाका फरार अभियुक्तलाई २ बर्ष पछि लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय भोजपुरका सुचना अधिकारी जीवन कुँवरले जानकारी दिनुभयो ।

पक्राउ परेका जितकुमार राइलाइ भोजपुर जिला अदालतमा उपस्थिति गराइएको छ । ट्यामकेमयुङ गाउँपालिका वडा नम्बर १ घर भएका राइलाइ भोजपुर नगरपालिका १२ बाट भोजपुरका प्रहरी हवल्दार चितरजञ्न मेहेता को कमाण्डमा रहेको गस्ती टोलिले आइतबार पक्राउ गरेको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

दशै अफर हरेक रिचार्जमा बोनसै बोनस

प्रकाशित मिती : २०७७ अषोज २९ गते , बिहिबार

आज देखि कोरोनाको औषधि खुवाइने

प्रकाशित मिती : २०७८ जेठ ३ गते , सोमबार

सप्तकोसीमा बज्यो खतराको घण्टी हाल सम्म कति ढोका खोलियो ?

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

सिफारिस

भोजपुरमा बोलेरोले किच्दा घटनास्थलमै चालकको मृत्यु

प्रकाशित मिती : २०७७ पुष १० गते , शुक्रबार

प्रदेश नम्बर १ मा हाल सम्मकै बढी कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: