. भोजपुरमा ५३ जनाको परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २२ गते , मंगलबार

भोजपुरमा ५३ जनाको परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि


भोजपुरमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हाल सम्म संक्रमित हुनेको संख्या १०३७ पुग्यो ।

देश भर संक्रमण कम भएको भन्दै निषेधाज्ञालाई केही खुकुलो गरिए संगै भोजपुरमा पनि फरक ढंगले लगाइएको निषेधाज्ञाले जिल्लामा कोरोना भाइरसको संक्रमण दरमा केही कमि आएको छैन । दिउसोको १२ बजे पछि निषेधाज्ञा पुर्ण रुपमा लगाए पनि प्रत्येक पसलको एक ढिक खोली ब्यापार ब्याबसायलाइ निरन्तर दिइरहदा कोरोना भाइरस कम नभएको र सर्बसाधरणले नै जोखिम मोलिरहेकोले गाउँ गाउँमा कोरोना भाइरसको संक्रमण दर कायमनै रहेको छ ।

यस्तै आज ५३ जनाको परिक्षण गर्दा १८ जनामा संक्रमण देखिएको हो । आज संक्रमण हुनेमा भोजपुर नगरपालिकामा ७ जना,षडानन्द नगरपालिकामा ७ जना ,हतुवागढी गाउँपालिकामा २,रामप्रसाद राई गाउँपालिकामा २ जना रहेको जिल्ला स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

जिल्लामा हाल सम्म कोरोना भाइरस संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । ८३१ जना संक्रमण मुक्त भएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: