. भोजपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि पालिका अपडेट सहित::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

भोजपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि पालिका अपडेट सहित


भोजपुरमा थप ९ जना कोरोना संक्रमीत हाल सम्म संक्रमण हुनेको संख्या ९९४ पुग्यो ।

भोजपुरमा सबै भन्दा बढी एण्टिजोन बिधिबाट ३४५९ जनाको परिक्षण गरिएकोमा ८९३ जनामा कोरोना पोजेटिभ देखिएको हो । ३८५जनाको पिसिआर बिधिबाट परिक्षण गरिएकोमा १०४ जनामा संक्रमण देखा परेको छ ।

आज २५ जनाको एण्टिजोन बिधि बाट परिक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ । संक्रमण हुनेमा भोजपुर नगरपालिकामा ८ जना,हतुवागढिमा १ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय भोजपुरले जनाएको छ ।

स्वास्थ्य कार्यलयका अनुसार भोजपुरमा हाल सम्म साल्पासिलिछो गाउँपालिकामा सबै भन्दा बढी १७२ जना रहेका छन । यस्तै भोजपुर नगरपालिकामा १५२,षडानन्दमा ८७,आमचोकमा ४३,हतुवागढिमा १५५,रामप्रसादमा १४४,ट्यामकेमयुङमा ८९,पौवादुङमामा २१,अरुणमा १३० जना रहेका छन ।

हाल सम्म ६९४ जना संक्रमणमुक्त भएका छन भने ७ जनाको मृत्यु भएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: