. भोजपुर आउदै गरेको यात्रुबाहक बस दुर्घटना २५ जना घाइते::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १० गते , आइतबार

भोजपुर आउदै गरेको यात्रुबाहक बस दुर्घटना २५ जना घाइते


झापा काकरभिट्टा बाट भोजपुर आउदै गरेको सवारी दुर्घटना २५ जना घाइते ।

धनकुटाको पाख्रीबास नगरपालिका ५ मा आज दिउँसो १ बजे यात्रुबाहक बस दुर्घटना भएको हो । प्रदेश १-०१-००१ ख ३४२९ नम्बरको बस सडकमा पल्टिएको हो ।

दुर्घटनामा घाइते भएका यात्रुलाई उद्वार गरेर पाख्रीबास स्वास्थ चौकिमा र गम्भीर घाइते भएका हरुलाइ धरान बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान पठाइएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

बस ब्रेक फेल भएर सडकमा पल्टिएको अनुमान छ । थप बिवरण आउन बाकी छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

ट्याक्टर बाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १५ गते , आइतबार

सप्तकोसीमा बज्यो खतराको घण्टी हाल सम्म कति ढोका खोलियो ?

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

उर्लाबारीमा ब्याडमिट्न कवर्डहलको शिलान्यास

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

पोखरीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: