. भोजपुर जिल्लामा घटेनन् कोरोनाका बिरामी संक्रमितको संख्या १३ सय नाघ्यो::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १० गते , आइतबार

भोजपुर जिल्लामा घटेनन् कोरोनाका बिरामी संक्रमितको संख्या १३ सय नाघ्यो


भोजपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि हाल सम्म संक्रमीत हुनेको संख्या १३१० पुग्यो ।

संक्रमण हुनेमा सबै भन्दा बढी भोजपुर नगरपालिकामा २९२ पुग्यो । यस्तै षडानन्द नगरपालिकामा १२२,आमचोक गाउँपालिकामा ४८,हतुवागढी गाउँपालिकामा १९२,रामप्रसादराई गाउँपालिकामा १६२,ट्यामकेमयुङ गाउँपालिकामा १२६,पौवादुङमा गाउँपालिकामा ३२,अरुण गाउँपालिकामा१५९ र साल्पा सिलिछो गाउँपालिकामा १७७ जनामा कोभिड संक्रमण देखिएको स्वास्थ्य कार्यलय भोजपुरले जनाएको छ ।

जिल्लामा हाल सम्म संक्रमण मुक्त हुनेको संख्या १०९८ जना रहेकका छन । जिल्ला भित्र र बाहिर उपचारका क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

भन्सारले बिभागले ६सय ६० जना एजेन्ट माग

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

उर्लाबारीमा ब्याडमिट्न कवर्डहलको शिलान्यास

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

छिमेकीको कुटाइ बाट ६० बर्षिय महेश कुमार खड्काको मृत्युु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: