. महिनावारि ,गर्भवती र सुत्केरीले कोरोना बिरुद्धको खोप लगाउन मिल्छ कि मिल्दैन ? के भन्छन डाक्टर::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १० गते , आइतबार

महिनावारि ,गर्भवती र सुत्केरीले कोरोना बिरुद्धको खोप लगाउन मिल्छ कि मिल्दैन ? के भन्छन डाक्टर


नेपालमा अहिले कोरोना भाइरस विरुद्धको खोप अभियान चलिरहेको छ । सरकारले अहिले लक्षित बर्ग भित्र पर्ने १८ बर्ष माथिका सबैलाई प्राथमिकता आधारमा खोप प्रदान गरिरहेको छ ।

खोप कार्यक्रम चलिरहदा धेरै युवती तथा महिला हरु खोपका बिषयमा दुबिधा रहेको पाइएको छ । महिनावारीको समयमा कोरोना विरुद्धको खोप लगाउन मिल्छ वा मिल्दैन भन्ने बारे अन्यौलता श्रीजना भएको पाइएको छ । स्वास्थ खबर अनुसार बाल स्वास्थ तथा खोप साखाका प्रमुख डा. झलक गैातम शर्माले महिनावरि भएको समयमा खोप लगाउन मिल्ने बताए ।

`महिनावारीको समयमा कोरोना विरुद्धको खोप लगाउन मिल्छ ,´डा गौतमले भने,कोरोनाको बिषयमा अध्यन गरिरहेका विज्ञ हरुले हालै मात्र गर्भवती तथा सुत्केरीले पनि खोप लगाउन मिल्ने जनाइसकेका छन । त्यसैले महिलाहरुले पनि प्राथमिकताको आधारमा पालो आउदा महिनावारी भएको समयमा पनि खोप लगाउ डर मान्न नपर्ने गौतमको भनाई छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

भोजपुरको श्यामशिला घर भएका शेर्पाको करेन्ट लागेर मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २८ गते , मंगलबार

देउवा सरकार बन्न सकेन ‘समावेशी’

प्रकाशित मिती : २०७८ अषोज २३ गते , शनिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मोरङमा ATM तोडफोड गर्ने २ जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १४ गते , सोमबार

भोजपुरको आमचोक गाउँपालिकालाई एभोकाडो र कफी मय बनाउँ

प्रकाशित मिती : २०७८ श्रावण २८ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: