. मोटरसाइकल दुर्घटनामा परि वडा सदस्यको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

मोटरसाइकल दुर्घटनामा परि वडा सदस्यको मृत्यु


मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु ।

इलाम माङसेबुङ गाउँपालिका -४ मार्चेबुङ बस्ने ३६ बर्षे धनबहादुर राईको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो । हिजो दिउँसो ४ बजे मार्चेबुङ वडा -४ का वडा सदस्य समेत रहेका राई कार्यलय बाट मे ९प ६०४ नम्बरको मोटरसाइकलमा घर तर्फ आउदै गर्दा रतुवा पुल नजिकै मोटरसाइकल अन्यतत्रीत भै सेते भिर बाट अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुदा उनि गम्भीर घाइते भएका थिए ।

राईको टाउकोमा चोट लागि गम्भीर घाइते भएका वडा सदस्य राइको बिएण्ड सि अस्पताल बिर्तामोडमा उपचारका क्रममा राती ९:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले खबर दिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

जङ्गलमा बोलाएर जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ असार ११ गते , शुक्रबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

लडेर एक महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

सुत्केरी लिन आएको नेपाली सेनाको हेलिकप्टर १८ घण्टा `होल्ड

प्रकाशित मिती : २०७८ श्रावण ७ गते , बिहिबार

मोटरसाइकल दुर्घटनामा परि एक दम्पतिको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण १३ गते , बुधबार

सिफारिस

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

रासायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

धारिलो हतियार प्रयोग गरि एक युवाको हत्या

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकियो

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: