. मोटरसाइकल दुर्घटनामा परि एक दम्पतिको मृत्यु::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १३ गते , बुधबार

मोटरसाइकल दुर्घटनामा परि एक दम्पतिको मृत्यु


ट्रकको ठक्कर बाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

झापा दमक नगरपालिका -४ स्थीत पुर्ब पश्चिम राजमार्गमा ट्रकको ठक्कर बाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक झापा कन्काइ ३ का ४३ बर्षिय पुर्ण बहादुर बिष्ट र उनकै श्रीमती ३६ बर्षिय भिमा बिष्ट रहेकि छिन ।

हिजो राती करिब १० बजे पश्चिम तर्फ आउदै गरेको ना ४ ख ८७३० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बिपरित दिशा बाट आईरहेको प्रदेश २-०३-०१३ प ४७८७ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा गम्भीर घाइते भएका उनिहरुको उपचारका लागि दमक लाईफ लाइन अस्पतालमा पुर्याउनका साथ दुबै जनाको मृत्यु भएको थियो ।

दुर्घटना गराइ फरार रहेको सो ट्रक र ट्रक चालक बिराटनगर ४ बस्ने ४८ बर्षिय सुजन थापालाई अस्थायी प्रहरी पोष्ट ताराबारिले नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएको ट्रक र चालकलाई इलाका प्रहरी कार्यलय दमकमा ल्याई थप अनुसन्धान भइरहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

भोजपुरमा पनि अमेरिका बाट आएको जोन्सन एन्ड जोन्सन खोप लगाइने

प्रकाशित मिती : २०७८ श्रावण १८ गते , सोमबार

रियलमिले पहिलो पटक ल्यापटप सार्बजनिक सबै जानकारी सहित

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

कोरोना संक्रमीत घट्दो क्रम मृत्यु दर पनि कम

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

भोजपुरमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: