. मोबाइल फोनको बढी प्रयोगले आमाबाबु बाट छोराछोरी टाडिदै::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १५ गते , शुक्रबार

मोबाइल फोनको बढी प्रयोगले आमाबाबु बाट छोराछोरी टाडिदै


घर भित्र मोबाइल फोनकै कारण छोराछोरी र बाबु आम टाढिदै । पछिल्लो समय धेरै मोबाईल फोनको प्रयोगका कारण आफ्ना आमाबाबु बाट सन्तान टाढिदै गएका छन । मोबाइल फोनको प्रयोग संगै किशोरकिशोरी हरु बढी पब्जी,फ्रीफाएर ,टिकट जस्ता विभिन्न सामाजिक संजालमा जोडिर आफ्नो पढाईलाई समेत बाधा पुर्याउने गरेका छन ।

बालबालिका हरुमा लगातार मोबाइल फोनको प्रयोग बाट घरमै भएपनि आफ्ना पारिवारिक सदस्यहरु सङ्ग घुलमिल नहुने बोल्दा पनि झर्किने खालका समस्या देखा पर्न थालेका छ्न । खाना खादा पनि मोबाइलमा ब्यस्त अझ कतिपय बालबालिका वा अन्य ठुला ब्याक्ती हरु समेत ट्वाइलेटमा समेत मोबाईलको प्रयोग भएको देखिन्छ । पहिला साथी भाइ सङ्ग विभिन्न खेल खेल्न तथा परिवारका सदस्य सङ्ग बसेर रमाउन चाहाने बालबालिका ,किशोर किशोरीहरुमा अत्याधिक फोनको प्रयोग उनीहरुमा मोबाइल फोनमा बाहेक अन्त ध्यान समस्या बढन थालेको छ ।

बालबालिका वा किशोर किशोरी घर भित्रै रहे पनि जुनसुकै समयमा मोबाइल चलाईरहने इन्टरनेटमा गेम तथा सामाजिक सञ्जालको एककोहोरो प्रयोग गरिरहने कसैले बोलाएमा झर्किने तथा झोक्राउने गरेको कारणले बढी मोबाईल प्रयोगकर्ता मानिसहरुमा समस्या बढ्दै जान थालेको छ ।

यसको समाधानका लागि विशेष गरेर घर परिवारमा आमाबाबु अग्रसर हुनुपर्ने देखिन्छ । आफ्ना बच्चा संगै खेल्ने,कहानी भन्ने ,चित्रकोर्ने जस्ता विभिन्न कुराहरु बाट मोबाइलको लत छुटाउनुका साथै आमाबुबा नै मोबाइलमा ब्यस्त हुने गरेकाले समस्या थपिएको हो । मोबाइल फोनको बढी प्रयोगले अँखा दुख्ने,टाउको दुख्ने,बाबुआमा सङ्ग धेरै नबोल्ने,बोलाउदा तीन चार पटक बोलाउनु पर्ने,पढाई प्रती लगाब कम,नराम्रो वा उत्तेजित फोटो ,भिडियोको लत बसि साइबर अपराध तिर बालबालिका तानिने समस्याहरु देखिन सक्ने भएकोले समयमै अभिभावक सचेत रहनुपर्ने हुन्छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

बालविवाह गर्ने दुलाह र उनका बुवा पक्राउ

प्रकाशित मिती : २०७७ फागुण १६ गते , आइतबार

भोजपुरका २५ बर्षिय युवक करिब चार महिना देखि बेपत्ता

प्रकाशित मिती : २०७७ फागुण १६ गते , आइतबार

सामाजिक बिषय माध्यमिक तृतिय करार श्रेणीमा दरबन्दी खुल्ला

प्रकाशित मिती : २०७७ मंसिर १७ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: