. मोरङको उर्लाबारीमा बुधबार बिहान देखि एक साताका लागि निषेधाज्ञा::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ११ गते , सोमबार

मोरङको उर्लाबारीमा बुधबार बिहान देखि एक साताका लागि निषेधाज्ञा


मोरङको उर्लाबारी नगरपालिकामा आज बसेको नगरस्तरिय सिसिएमसी बैठकले उर्लाबारी नगरपालिका क्षेत्रमा कोभिड संक्रमण तथा मृत्यु दर अत्याधिक भएकोले संक्रमण दर न्यूनीकरण गर्न भोलि राती १२ बजे बुधबार बिहान देखि श्रावण १९ गते बुधबार सम्म औषधि दूध डेरि बाहेकका सबै ब्यबसाय गर्नका साथै कलेजका परिक्षा र खानेपानी बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुग्यो

प्रकाशित मिती : २०७८ भाद्र ९ गते , बुधबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

धनकुटाको बेग्लाबेग्लै ठाँउमा रुखले किच्दा २ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: