. लडेर एक महिलाको मृत्यु::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

लडेर एक महिलाको मृत्यु


लडेर एक महिलाको मृत्यु ।

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका -८ कास्पुकि ४३ बर्षिया पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको छ ।

हिजो राती ९ बजे छिमेकीको घर बाट फर्कने क्रममा बाटो बाट अन्दाजी १२ फिट तल झरी घाइते अबस्थामा स्थानीयले फेला पारेका थिए। उनलाइ लडेको स्थान बाट घर ल्याउने क्रममा मृत्यु भएको थियो ।

घट्नाको जानकारी पाउने लगत्तै प्रहरी चौकी रावदोलु र जिल्ला प्रहरी कार्यलय ओखलढुंगा बाट प्रहरी टोलि खटिइ अनुसन्धान भैरहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

सरकारी छाप दस्तखत किर्ते तथा ठगी गर्ने पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

सिफारिस

भोजपुरमा रसायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

ग्यास लिक भएर बाबुको किरियामा बसेका ३ जना गम्भीर घाइते

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

राष्टिय जनगणना २०७८ वडा तह सम्मै प्रोफाइल बनाउने तयारी

प्रकाशित मिती : २०७७ चैत्र २७ गते , शुक्रबार

भोजपुरमा पछिल्लो २४ घण्टामा थप २२ जनामा संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ भाद्र १ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: